जिल्ला कारागार संखुवासभामा निशूल्क आँखा सिविर सम्पन्न

मंसिर ३० खाँदबारी । जिल्ला कारागार संखुवासभामा १ दिने निशूल्क आँखा सिविर आज सम्पन्न भएको छ । सदरमुकाम खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्धारा आयोजित सिविरमा ७६ जना कैदीहरुले सेवा लिएका छन् । ५० जनालाई निशूल्क चश्मा वितरण गरिएको छ भने २ जना आँखाका बिरामीको सल्यक्रिया गर्नु पर्ने तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले जानकारी दिनुभयो ।
उक्त शिविरमा हेल्पिङ हेन्ड्स नेपालको सहयोगमा निशूल्क चश्मा वितरण गरिएको जिल्ला कारागार खाँदबारीका जेलर बिनोद अधिकारीले बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #आँखा शिबिर, #संखुवासभा जिल्ला कारागार
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्