Techie IT
शनिबार, कात्तिक ६,२०७८

लायन्स क्लब अफ काठमाडौ आधार द्वारा क्यान्सर पीडित देखी छात्रबृद्दिमा सहयोग


लायन्स क्लब अफ काठमाडौ आधार द्वारा अत्यन्त कमजोर आर्थिक स्थिती भएका परिवारलाई नगद 42000 हजार रुपैया सहित खाद्यान्न सहयोग गरेको छ ।

क्लबले चिया पसलमा काम गरी काम गर्ने, ब्रेन ट्युमरको र क्यान्सर पीडित उपचारार्थ ३२ बर्षिय राम खड्कालाई नगद २२,००० रुपैया समेत सहयोग गरेको छ ।

यस्तै नौ वर्षीया बालिका अन्जली कँडेल लाई कक्षा १० सम्म पढाउन नगद १५,००० हजार रुपैया सहित खाध्यान सहयोग समेत गरेको छ भने
ज्याला मजदुर गरेर जिवनयापन गर्ने निमा लामा र परिवारलाई नगद ५,००० सहित खाद्यान्न सहयोग समेत गरेको छ ।

क्लवको कार्यलाई उतकृष्ट सफल बनाउन सक्रिय सदस्य रोजी गुरुङ्ग सहित सम्पुर्ण मनकारी क्लब सदस्यहरुको निरन्तर साथ र सहयोग रहेको क्लकी अध्यक्ष धनमाया सींजालीले बताइन ।

प्रमुख अतिथि District Chief Advisor Lion Mani Shree  , Cluster Chief lion Mahesh Pandey , District chairperson Reshma Shrestha लगायतको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #धनमाया सींजाली, #लायन्स क्लब अफ काठमाडौ आधार क्लब


तपाईको कमेन्ट लेख्नुहोस्