अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा कालो झण्डा

बुटवल, १० मंसिर । अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् ।
काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर्थमन्त्री पौडेललाई बुटवल नेपालगञ्ज सडकमा कालोझण्डा देखाएका हुन् ।
अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् ।
बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपछि पौडेलको रुपन्देहीमा आलोचना हुँदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बिष्णु पौडेल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ६मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ७राष्ट्रिय एकता
- ८नेकपा शिवपुरी सिंगो गाउँपालिका प्रचण्ड–माधव समूहमा
तपाईको कमेन्ट लेख्नुहोस्