तारकेश्वरको तिनपिप्ले ,धितालथोक सडक निर्माणमा ११ करोडको योजना

काठमाडौं । शहरी विकास मन्त्रालयलेबाट तारकेश्वर नगरपालिकाले ११ करोड पाउने भएको छ ।
मन्त्रालयले सार्वजनिक सुचना जारी गरि टेण्डर आव्हान मार्फत तारकेश्वरको ३ र ५ मा सडक निर्माणमा ११ करोडको योजनाका लागि टेन्डर आव्ह्रान गरेको हो ।
राज्यमन्त्री रामविर मानन्धरको पहलमा तारकेश्वर ५ अन्तर्गत बोहोराटार पृथ्वी नारायण स्कुल धितालथोकमा ३ करोड, तारकेश्वर नगरपालिका वडा नं ३ मा चोगाउ – तिनपिप्ले ३ करोड र चापागाउ चोक – खुमलटार सडक निमार्णमा ५ करोड बिनियोजित भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #शहरी विकास मन्त्रालय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्