Techie IT
शनिबार, कात्तिक ८,२०७७

नयाँ बजारमा ग्याँस सिलिण्डर विष्फोट ,४ जना घाइते


काठमाडौं । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएका छन ।

घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् ।

घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #ग्याँस सिलिण्डर विष्फोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!