उपत्यकामा १ हजार ४१६ जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा आज २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।
थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् ।
उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने हालसम्म ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् ।
।
क्याटेगोरी : समाचार
ट्याग : #corona update, #daily corona update
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्