Techie IT
बिहीबार, कात्तिक ४,२०७८

उपत्यकामा १ हजार ४१६ जनामा कोरोना संक्रमणको पुष्टि


नेपालमा आज २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये १ हजार ४१६ काठमाडौं उपत्यकाका छन् ।
उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने हालसम्म ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update, #daily corona update


तपाईको कमेन्ट लेख्नुहोस्