Techie IT
बिहीबार, कात्तिक १३,२०७७

भिमफेदीमा जिप दुर्घटना हुदा २ को मृत्यु ६ घाइते


मकवानपुरको भिमफेदीमा आज जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मृत्यु हुने दुबै पुरुष हुन र उनीहरुको परिचय खुुल्न सकेको छैन। ना १ ज ४१०६ नम्बरको जिप भीमफेदी गाउँपालिका हेटौंडाबाट काठमाडौं जाँदै गर्दा सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
अन्य घाइतेहरुको स्वास्थ्य चौकी भीमफेदीमा उपचार भैरहेको प्रहरीले बताएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #accident, #bhimphedi


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!