Techie IT
बिहीबार, कात्तिक ४,२०७८

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ रहने


शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले पेश गरेको सरकारी प्रस्ताव पास भएको संगै प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ रहने भएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्