नेपालमा आज ३ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोनाभाईरसको कारण आजबिहानदेखि ३ जना संक्रमितको मृत्यु भैसकेको छ। मृत्यु हुनेहरुमा बुटवल का ८० वर्षीय एक पुरुष, सुनसरीका ५६ बर्षिय पुरुष र रौतहटका अर्का पुरुष हुन।
बुधबार अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका वडा नंं ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । रक्तचापका बिरामी रहेका उनको कोरोना बिषेश अस्थायी अस्पतालमा मृत्यु भएको हो।
मृत्यु हुने अर्का रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुष हुन भने मुटु रोगीसमेत रहेका उनको नारायणी अस्थायी कोरोना अस्पताल बिरगंजमा मृत्यु भएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत अर्का कोरोना संक्रमित ५६ वर्षीय पुरुषको गएराति पौने १० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #corona update
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्