Techie IT
बिहीबार, कात्तिक ६,२०७७

करिव साँढे १२ करोडमा टोखा नगरपालिकाको सुबिधासमपन्न भवन निमार्ण सम्झैता


काठमाडौ । टोखा नगरपालिकाको सुबिधासमपन्न अत्याधुनिक भवन निमार्ण हुने भएको छ । औपचारीक रुपमा भवन निमार्ण पक्रिया अगाडी बढाउन जिल्ला समन्वय समिति काठमाडौ र टोखा नगरपालिका बिच शुक्रबार सम्झैता भएको प्रबक्ता बच्चुराम बस्यालले साझापाना अनलाइनलाई बताए ।

टोखा नपाको प्रस्तावित भवन निर्माणको लागि ६० / ४० को एतिहासिक सम्झौता सम्पन्न भएको छ।जस अनुसार जिससले ७५,९१९,३३७।७४ र टोनपाको ५०,६१२,८९१।९४ गरि जम्मा रु १२,६५,३२,२२९ को लागतमा निमार्ण हुने मेयर प्रकाश अधिकारीले बताए ।

२४ महिनाभित्र निमार्ण सम्पन्न हुने गरी जे भि कन्ट्रक्सनलाई ठेक्का प्रदान गरीएको छ ।

हेर्नुहोस सम्झौता

 

 


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकाको सुबिधासमपन्न भवन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!