धर्मस्थलीमा खोला तर्नेक्रममा बगेर एक जनाको मृत्यु

काठमाडाैमा एक जनाको बगेर मृत्यु भएको छ । सोमवार दिउसो धर्मस्थलीमा खोला तर्नेक्रममा काभ्रे घर भएका ति युवा बगेका थिए ।
महानगरीय प्रहरी वृत बालाजुका अनुसार मृत्यु हुनेमा काभ्रे घर भएका प्रकास पुराकोटी रहेका छन् ।
पुराकोटी धर्मस्थलीमा घर बनाउने काम गर्दै आएका थिए । धर्मस्थली बाट बगेका उनको झन्डै तीन किलोमिटर तल शेसमती पुल नजिकबाट उद्धार गरीएको थियो । तर उनको खोलैमा मृत्यु भैसकेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्