गाउँपालिकाका अध्यक्षलाई बिप्लप कार्यकर्ताले कालोमोसो दले

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)ले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दुर्व्यवहार गर्न थालेको छ ।
बझाङ जिल्लाको मष्टा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर कठायतलाई नेकपाका कार्यकर्ताले दुर्व्यवहार गर्दै कालोमोसो दलेका छन् ।
तत्कालीन नेकपा (एमाले)बाट अध्यक्षमा निर्वाचित अध्यक्ष कठायतलाई नेकपाका कार्यकर्ताले कालो मोसो दलेका हुन् ।
अध्यक्ष कठायतलाई नेकपाले कमिसन खाएको, कार्यालय समयमै मदिरा सेवन गरेको, बजेट वितरणमा मनोमानी गरेको जस्ता आरोप लगाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कालोमोसो, #नेकपा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्