Techie IT
आईतबार, कात्तिक ९,२०७७

असोज ५ गतेदेखि यातायात एवं आन्तरिक हवाई सेवा सुरु


जारी लकडाउनका कारण अस्तव्यस्त रहेको यातायात एवं आन्तरिक हवाई सेवालाई सरकारले आगामी असोज ५ गतेदेखि सुरु गर्ने भएको छ ।
त्यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेदेखि छोटो, मध्यम र लामो दूरीको सार्वजनिक यातायात सुरु गर्ने निर्णय गरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

सरकारले तोकेका स्वास्थ्य मापदन्ड अपनाएर यातायात सहित आन्तरिक हवाई उडान सुरु गर्न सकिने छ।


क्याटेगोरी : समाचार
ट्याग : #public vehicle, #transportation


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!