Techie IT
शनिबार, कात्तिक ८,२०७७

केन्द्रिय कारागारमा मृत्यु भएका ४ जना कैदीमा कोरोना संक्रमणको पुष्टि


काठमान्डौको केन्द्रिय कारागारमा मृत्यु भएका ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।  गत भदौ १६ गते ३ जनाको र १९ गते १ जनाको मृत्यु भएको हो।

तीमध्ये एक जनाको मृत्युअघि नै कोरोना पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #death


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!