Techie IT
शनिबार, कात्तिक ८,२०७७

टोखा ३ मा कोरोना परिक्षणका लागी १०५ जनाको स्वाब संकलन


उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको अवस्था गम्भिर देखिएपछि पीसीआर परीक्षणका लागि टोखा नगरपालिका वडा नं ३ मा पनि १०५ जनाको स्वाब संकलन गरिएको छ ।

कोरोना भाईरस संक्रमितको कन्टयाक ट्रेसिङका आधारमा स्वयम सेवक, जनप्रतिनिधि सहित वडाका व्यापार व्यवसायीको समेत स्वाब संकलन गरिएको वडा अध्यक्ष सिहराज श्रेष्ठलले बताउनु भएको छ।

हालसम्म  ३ नं.  वडामा २० जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो । हाल ८ जना सक्रिय संक्रमित छन् भने १२ जना संक्रमणमुक्त भेैसकेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #tokha swab collection


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!