Techie IT
बिहीबार, कात्तिक १३,२०७७

अर्पण क्लब द्धारा अनाथ असायहरुलाई खाद्दान्न, कपडा बितरण


रन्जिता गदाल

काठमाडौ । लायन्स क्लब अफ काठमाण्डौ अर्पणले २६ जना बालबालिकालाई पुग्ने खाद्दान्न, कपडा ,ग्यॉस वितरण गरेको छ । कोरोना महामारी बाट प्रभावित बिपन्न बालबाललिकाहरु लाई सहयोग गरेको छ ।

बूढानिलकण्ठ ५ टुसालमा अवस्थित अनाथ असाय बाल सुधार संघका बालबालिकाहरुलाई बितरण गरेको क्लवका उपाध्यक्ष जगदिश रिजालले बताए ।

सो अवसरमा कोरोना सम्बन्धि सचेतना कार्यक्रम समेत संंचालन गरीएको थियो ।

प्रमुख अतिथीका  रुपमा zone chairperson लायन Ram Chandra Sharma , प्रमुख अतिथी लायन्स क्लब अफ काठमाण्डौ आधारकी अध्यक्ष धन माया सिंजाली संयोजक Surendra Sanghai कार्यक्रम,विषेश अतिथी Orphanages helpless का संचालक Prakash Nepali , अतिथीहरू Shanti Gurung , Manju Shrestha ,Sabina Kaspal Shrestha रहेका थिए ।

सो कार्यक्रमको संचालन Sunena Shrestha र Covid Awareness Program संचालक Prabhakar Jung Luitel ले गरेका थिए ।

कार्यक्रमका अतिथिहरुले सेवा नै धर्म हो भन्ने उखानलाई चरिरार्थ गर्दै शुरूवाती दिनहरूमा नै उत्कृष्ट काम गरेकोमा लायन्स क्लब अफ काठमाण्डौ अर्पणको प्रशंसा गर्दे  बधाई तथा धन्यबाद दिएका थिए ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाण्डौ आधार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!