Techie IT
आईतबार, कात्तिक ९,२०७७

साङ्गलामा १४ करोडमा बनेको करीडोर सडक १ वर्षमै भत्कियो


मेनुका कार्की /विपिन बोहोरा

११भाद्र काठमाडौं काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १ स्थीत साङ्लामा कोरिडोर भत्कीएको छ । यो करिडोर पछि गएर रसुवा पुग्ने सुरुङमार्ग मा मिसिने जनाइएको छ। सडक निर्माणको क्रममा बाटोले पुर्णता नपाई एकै बर्षमा भत्किएको छ ।

करोडौं लगानीमा बनेको बाटोको अबस्था र सरोकारवाला निकायको कमजोरी एवं ठेकेदारको लापर्वाहीको र चेक ड्याम लगाउन अनुरोध गरिएको तर प्राविधिक कारणले चेक ड्याम लगाउन असफल भएकोले त्यो बिना नै निर्माण गरिएको  अध्यक्ष विदुर सापकोटाले बताए । हाल सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बाटो हस्तान्तरण गरेको करिब ७ महिना मै भत्किएको र अब यस लाई एक वर्ष सम्म भत्किएको खण्ड मा पुन निर्माण गर्न ठेग्ग्ये दार कृष्ण गौतम अनुरोध गरेको बताएका छन् | सडक विभागको इन्जिनियर अशोक शाक्य ज्यू लाई सम्पूर्ण जानकारी गरिसकेको र यसलाई तत्काल निर्माण गर्ने योजना रहेको बताएका छन।

यो काम मुख्य सडक विभागको भएको र त्यस टोलमा निमार्ण कार्यमा विवाद र अफ्ठेरो परेको खण्डमा मात्र ओडा मा सम्पर्क गरेको र कालो पत्रे बनाउने समयमा पनि जानकारी नदिएको बताएका छन् |

कालीमाटी बसपार्क हुदै टोखा सडक जोड्ने हो सडक विभाग को मातहत मा निर्माण गरिएको र वर्षा को कारण ले भत्किएको सडक विभागलाई चाँडै समन्वय गरेर अघि बढ्ने नगर प्रमुख रामेश्वर बोहोरा ले बताएका छन्|


क्याटेगोरी : समाचार
ट्याग : #साङ्लामा कोरिडोर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!