Techie IT
बिहीबार, कात्तिक ६,२०७७

काठमाडौंमा विक्रीका लागि राखिएको २२ बोरा मरेको कुखुरा फेला


काठमाडौंको एक मासु पसलबाट २२ बोरा मरेको कुखुरा फेला परेको छ ।

भीमसेनगोलास्थित बी एण्ड बी मिट सपबाट उक्त कुखुरा फेला परेको हो । विक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि प्रहरीले नष्ट गरेको बताएको छ ।

गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले ३ लाख रुपैयाँ जरीवाना समेत गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मरेको कुखु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!