Techie IT
बिहीबार, असोज १५,२०७७

नेपालमा आज थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि


शनिबार नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार २७ जनाको परीक्षण गर्दा ४६८ जना संक्रमित भेटिएका हुन् ।

हालसम्म कारोना संक्रमणबाट मुक्त हुनेको संख्या १७ हजार १ सय २ जना रहेका छन्।

मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २६ हजार १९ जना पुगेको छ आज १२४ जना डिस्चार्ज भएका छन् । नेपालमा आज थप ३ जनाको मृत्यु संगै हालसम्म कुल १०२ जनाको मृत्यु भैसकेको छ।

 


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!