प्रेस काउन्सिल र सूचना विभागका आशिंक सेवाहरु बन्द

पत्रकार तथा सञ्चारगृहको नियमनकारी निकाय प्रेस काउन्सिल र सूचना तथा प्रशारण विभागले कोभिड १९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै आफ्ना सेवाहरु स्थगन गरेका छन् ।
छुट्टा छुट्टै सूचना मार्फत यी दुई निकायले अर्को सूचना नहुँदासम्मका लागि सेवा रोकेका हुन् । यद्यपी सूचना तथा प्रशारण विभागले श्रमजीवी पत्रकारहरुको उजुरी लिने कार्य भने नरोकिने स्पष्ट पारेको छ ।
सूचना अनुसार श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१ को दफा २४ अन्तर्गत पत्रकारले यो बीचमा पनि प्रेस रजिष्ट्रार समक्ष मुद्दा दर्ता गर्नसक्ने छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #press council
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्