Techie IT
शुक्रबार, कात्तिक ५,२०७८

विर अस्पताल ईमर्जेन्सी वार्डमा कार्यरत नर्समा कोरोना भाईरस संक्रमणको पुष्टि


बुधबार गरिएको परीक्षणमा वीर अस्पतालको इमरजेन्सी वार्डमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

उनलाई अस्पतालबाट नभई अन्य व्यक्तिबाट कोरोना संक्रमण भएको हुन सक्ने अस्पतालका कोभिड फोकल पर्सन डा अच्युत राज कार्कीले बताएका छन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #bir hospital


तपाईको कमेन्ट लेख्नुहोस्