Techie IT
मंगलबार, कात्तिक २,२०७८

गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला ,टाउको भने तीन सय मिटर टाढा


२५ साउन, काठमाडौं । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ ।

शवको पहिचान भएको छैन ।

‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर प्रहरीलाई खबर आएको थियो’  ‘कालो कपडाको सुट्केश छ, फरेन्सिक डाक्टरको टोली बोलाएर हेर्दै छौँ, हामी घटनास्थलमा छौँ ।’गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।

अहिलेसम्म शवको पहिचान हुन सकेको छैन ।

घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।

टाउको भने तीन सय मिटर टाढा भेटिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #टाउको विनाको शव


तपाईको कमेन्ट लेख्नुहोस्