Techie IT
बुधबार, कात्तिक ५,२०७७

बालाजु औधोगिक क्षेत्रभित्र कार्यरत ६ जनामा कोरोना संक्रमण


काठमाडौं । कामनपा–१६ स्थित बालाजु औद्योगिक क्षेत्रभित्र रहेको जय हनुमान मैदा मिलमा काम गर्ने २७ जनाको पिसिआर चेकअप गर्दा १४ जनाको रिपोर्ट आएको छ । जसमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना परिक्षण गर्दा विर अस्पतालमा पोजेटिभ देखिएपछि अहिले ५ जनालाई कित्तिपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । भने एक जनालाई वलम्वु अस्पताल लगिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बालाजु औधोगिक क्षेत्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!