चिनमा अर्को भाईरस फेला, ६० जना संक्रमित, ७ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणसँगै चीनमा अर्को एक भाइरसको संक्रमण फैलिएको छ । यो भाइरसका कारण चिनका विभिन्न प्रान्तमा ७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा धेरै संक्रमित भएका छन् ।
हुइयाङ्गसान बनयाङभाइरस नाम दिईएको यो भाईरस एक प्रकारको किराले टोकेपछि फैलिने गर्छ ।
यो भाईरसको संक्रमणले ज्वरो आउने, भोमिट हुने, पखाला लाग्ने, मल्टिपल अर्गान फेल्योर हुने, ब्लडमा प्लेटलेट्सको कमी हुने, ह्वाइट ब्लड सेल घट्ने र लिभर इन्जाइम बढ्ने समस्या देखिन्छ ।
कोरोना जस्तै यो भाईरस पनि सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। हालसम्म यो भाईरस जापान, दक्षिण कोरिया, भियतनाम र ताइवानमा पनि फेला परेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #भाईरस
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्