Techie IT
बिहीबार, कात्तिक ४,२०७८

बारा र पर्सामा हालसम्मकै ठुलो संख्यामा संक्रमित भेटिए


बारा र पर्सामा मंगलबार ४ सय ८८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिएका छन् ।

मंगलबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको ४ सय ८८ वटा नमुना परीक्षणका क्रममा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाराकी १८ वर्षकी युवतीको मृत्यु भएको छ ।बारा र पर्सामा यो हालसम्मकै ठुलो संख्यामा संक्रमित भेटिएको पहिलो घटना हो।


क्याटेगोरी : समाचार
ट्याग : #पीसीआर परीक्षण


तपाईको कमेन्ट लेख्नुहोस्