Techie IT
शनिबार, कात्तिक ६,२०७८

पहिरोले पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला, दुईको परिचय खुल्यो


गए रातिको अविरल वर्षाको कारण मेलम्ची नगरपालिका–११ मा गएको पहिरोले पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ ।

मृतकहरुमा वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको र अन्य मृतकको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले बताएका छन्। ।


क्याटेगोरी : समाचार
ट्याग : #पहिरो


तपाईको कमेन्ट लेख्नुहोस्