Techie IT
बिहीबार, कात्तिक ६,२०७७

कोरोना अझै महामारीकै अवस्थामा, थप संकट आउन सक्ने बिश्व स्वास्थ्य संगठन भनाई


महामारी घोषणा गरेको ६ महिनापछि पनि कोरोना महामारीकै रुपमा रहेको बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओ ले बताएको छ।

संगठनले कोरोना अझै पनि महामारीकै रुपमा रहेको,अझैपनि जोखिम नै रहेको र थप संकट आउन सक्ने आंकलन गरेको छ।

धेरै देशमा यसको जोखिम घटेको लागे पनि कोरोनाको दास्रो लहर सुरु भएको डब्ल्युएचओका प्रमुख टेड्रोस अधानम घेब्रेयससले बताएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #बिश्व स्वास्थ्य संगठन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!