Techie IT
शुक्रबार, मंसीर १५,२०८०

पहिरोका कारण ज्यान गुमाउनेका परिवारलाई टोखा नगरपालिकाको आर्थिक सहयोग


गत मङ्गलबार टोखा–१ तासी डाँडामा गएको पहिरोका कारण मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानामगरको परिवारलाई टोखा नगरपालिकाले रु ५० हजार सहयोग गर्ने भएको छ।

नगरपालिकाको बुधबार बसेको बैठकले टोखा–१ तासी डाँडामा पहिरोका कारण मृत्यु भएका मृतकको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:36 am5:08 pm +0545