Techie IT
शुक्रबार, कात्तिक १४,२०७७

नेकपाको स्थायी समितिको बैठक बस्दै


काठमाडाैं । पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक शुक्रबार बस्दैछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग भएपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो ।

असार १७ यता चार पटकसम्म स्थगित स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

नेकपाका शीर्ष नेताहरूले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । विवाद मिलाउनभन्दै केन्द्रीय कमिटीकाे बैठक बाेलाउने तयारी पनि भएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपाको स्थायी समितिको बैठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!