नेकपाको स्थायी समितिको बैठक बस्दै

काठमाडाैं । पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक शुक्रबार बस्दैछ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग भएपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो ।
असार १७ यता चार पटकसम्म स्थगित स्थायी समिति बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
नेकपाका शीर्ष नेताहरूले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । विवाद मिलाउनभन्दै केन्द्रीय कमिटीकाे बैठक बाेलाउने तयारी पनि भएकाे छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपाको स्थायी समितिको बैठक
धेरै पढिएका
- १टोखामा १४ हजार १८६ मत गन्दा कसले लिए अग्रता ?
- २प्यूठानको गौमुखीमा गठबन्धनले नैतिक पतन भएका गिरीलाई उम्मेदवार बनाएपछि
- ३तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?
- ४टोखा अपडेट : कस्तो छ मेयरको मत परिणाम ?
- ५तारकेश्वरको काभ्रेस्थलीबाट पक्राउ परेकी महिला मानव बेचविखन गरेको आरोपमा जेल चलान
- ६यि हुन टोखामा मेयर अधिकारीले पाँच बर्षमा गरेका १३ महत्वपूर्ण काम
- ७अपडेट : यस्तो छ तारकेश्वर वडा नं १ को पछिल्लो मत बिवरण
- ८अपडेट : यस्तो छ तारकेश्वर वडा नं ३ को पछिल्लो मत बिवरण
तपाईको कमेन्ट लेख्नुहोस्