Techie IT
बिहीबार, कात्तिक ६,२०७७

खेर गयो खांदबारीमा पानी (भिडियो सहित)


संखुवासभाको सदरमुकाम खाँदबारीको पोखरी बजारमा बितरण गरिएको खानेपानीको पाईप सडक निर्माण गर्ने क्रममा फुट्दा सडक बनाउने उपभोक्ता समिति र खाँदबारी खानेपानी उपभोक्ता समितिको लापरवाही र बेवास्ताका कारण मर्मत नहुँदा दिनभर पानी खेर गईरहेको छ ।


क्याटेगोरी : भिडीयो, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!