Techie IT
शनिबार, माघ २१,२०७९

मेरो विकासका योजनाअनुसार चुनाव जित्छु : चन्द्रमान मुनिकार


काठमाडौं । एमालेबाट काठमाडौं महागरपालिका– १९ का प्रत्यासी वडाध्यक्षका उम्मेदवार चन्द्रमान मुनिकारले यही बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा चुनव जित्ने दाबी गरेका छन् ।

उनले आफूले जनतासामु अघि सारेका विकासका योजना अनुसारर चुनाव जित्ने दाबी गरेका हुन् । एमाले काडमाडौं क्षेत्र नं. ४ को सास्कृतिक संयोजक समेत भएर काम गरेका मुनिकारले उक्त वडा सांस्कृतिक सम्पदाले भरिएको भरिएको भए पनि नदी किनारमा भएका कारण पिछडिएको बताए ।

साथै, नेता मुनिकारले हालको सरकारले त्यहाँका जनताको चाहना अनुसार विकास नगरेको आरोप लगाउँदै आफूले चुनाव जितेर मात्रै जनताका मर्म तथा चाहना पूरा गर्ने बताए ।


क्याटेगोरी : स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
10°
Fair
6:48 am5:47 pm +0545