यि हुन युवतीलाई सन्तुष्ट पार्ने ८ तरिका

१) प्राक्क्रीडा लामो गर्नुहोस्
प्राक्क्रीडा लामो भयो भने महिला सम्भोगका लागि पूर्ण रूपमा तयार हुन्छन् । हतार नगर्नुहोला । श्रीमतीका एक–एक अंगलाई मायालु स्पर्श गर्नुहोस्, सुमसुम्याउनुहोस् । उनका ओठ, गाला, आँखा, कान आदिमा चुम्बन गर्नुहोस् । चुम्बन साटासाट गर्नुहोस् । उनका स्तन माड्नुहोस् । स्तनका टुप्पामा चुम्नुहोस् । तिनलाई चुस्नुहोस् । कटिमुन्तिरका भागमा औँला चलाउनुहोस् । तर, ध्यान राख्नुहोस्– श्रीमतीलाई मन नपर्ने वा उनले घिन मान्ने कुनै पनि प्रकारका काम नगर्नुहोस् ।
२) उत्तेजना क्षेत्रलाई ख्याल गर्नुहोस्
महिलाका शरीरमा केही उत्तेजना क्षेत्र हुन्छन् । स्तन या नितम्ब या ‘प्राइभेट पार्ट’मात्रै त्यो क्षेत्र नहुन सक्छ । कुनै महिला घाँटीको पछाडिको भागमा चुम्बन गर्दा या सुमसुम्याउँदा उत्तेजित हुन सक्छन् । कान, घुँडा वा खुट्टाको बूढीऔँला, महिलाको उत्तेजना क्षेत्र जे पनि हुन सक्छ । तपाईंकी श्रीमतीलाई कहाँ चलाउँदा, सुमसुम्याउँदा र चुम्बन गर्दा आनन्द आउँछ, त्यो अंग या क्षेत्र जान्नुहोस् । उनलाई पूर्ण उत्तेजनामा ल्याएपछिमात्रै सम्भोगको अर्काे चरणमा प्रवेश गर्नुहोस् ।
३) नयाँ–नयाँ प्रयोग गर्नुहोस्
नयाँ आसन यसका लागि उपयोगी हुन सक्छ । तर, कुनै पनि प्रयोग गर्नुअघि उनको श्रीमतीको अनुमति अनिवार्य छ । त्यस्तै, सम्भोग गर्ने ठाउँ पनि परिवर्तन गर्न सकिन्छ । खाटको सट्टा सोफा वा भुइँमा पनि सम्भोगको स्वाद लिन सकिन्छ । नयाँपनले पनि श्रीमतीलाई सन्तुष्ट पार्न सकिन्छ ।
४) जे छ, चुम्बनमा छ
रतिक्रियामा चुम्बनको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । सम्भोगमा लीन हुँदा बारम्बार उनलाई चुम्नुहोस् । उनका ओठ, निधार, स्तन, नाइटो आदि अंगमा तातो किस गरिरहनुहोस् । यसले तपाईं पूर्णतः समर्पित हुनुहुन्छ भन्ने आभास श्रीमतीलाई दिनेछ ।
७) तारिफ गर्नुहोस्
श्रीमतीको जीउडाल, रूपरङ, आनीबानी आदिको प्रशंसा गर्नुहोस् । तर, हावादारी तारिफ भने नगर्नुहोला ।
८) उनको चरमोत्कर्षलाई ध्यान दिनुहोस्
महिलाको चरमोत्कर्ष पुरुषको जस्तो सरल हुँदैन । आफू स्खलित भइसकेपछि महत्वपूर्ण पूरा भयो भन्ने नठान्नुहोला । स्खलित भएपछि पनि उनलाई अँगालोमा बाँधिराख्नुहोस्, चुम्बन गरिराख्नुहोस् ।
क्याटेगोरी : जीवनशैली
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्