साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल

काठमाडौं । नायिका साम्राज्ञी आरएल शाह अहिले फुर्सदमा छिन् । उनी ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि बालीमा प्रेमीसँग घुमघाम गरिहेकी छिन् । उनको केहि दिन अगाडी विकिनीको फोटोले मिडिया छाएसँगै साम्राज्ञी र प्रेमीको तस्बिर भाइरल भइरहेको छ ।
साम्राज्ञी यतिबेला इन्डोनेशियामा छिन् । इन्डोनेशियाको बालीमा उनी आराम गर्न पुगेकी हुन् । २ चलचित्रमा लगातार काम गर्दा थकित महशुश गरेको भन्दै उनले आराम चाहेको बताएकी थिइन् ।

तर, साम्राज्ञी एक्लै बाली पुगेकी भने होइनन् । उनी, आफ्ना प्रेमीसँग बाली पुगेकी हुन् । तर, यतिबेला साम्राज्ञीको केही तस्वीरले सामाजिक संजालमा चर्को आलोचना भोगिरहेको छ । प्रेमीसँग मस्ती मुडमा रहेकी साम्राज्ञीको केही अन्तरंग तस्वीर सार्वजनिक भएका छन्, जसले उनको आलोचना भैरहेको छ ।
प्रेम सम्बन्ध, टाटु र तस्बिरले साम्राज्ञी चर्चामा आउँदा धेरैले भने साम्राज्ञीलाई सम्झाउने व्यक्ति नभएको धारणा छ । अब साम्राज्ञीलाई सम्झाउने व्यक्ति नभएका हुन् या साम्राज्ञी नसम्झिएकी हुन्, त्यो उनै जानुन् । तर चल्तीको कलाकारले सामाजिक उत्तर दायित्व बहन गर्दै आफ्ना क्रियाकलाप सार्वजनिक गर्नु पर्ने फिल्मकर्मी स्वंयम पनि बताउँछन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #साम्राज्ञी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्