सेक्स गर्दा गर्दै पलङ भाँचिएपछि फर्निचर कम्पनीविरुद्ध मुद्दा

दक्षिण पूर्वी ईङ्गल्याण्डको वर्कशायर शहरमा एक नव दाम्पत्य जोडी जोन मार्शल र क्लेयरले यस्तै अनौठो घटना सामना गरेका छन् ।
उनीहरुले यौन सम्बन्ध राख्ने क्रममा पलङ नै भाँचिएको छ ।
पलङ भाँचिए पश्चात श्रीमती क्लेयर भुईमा पछारिइन् र उनको शरीरमा गम्भीर चोट लागि प्यारालाइसिस भएको थियो ।
यो घट्ना पश्चात क्लेयरको मेरुदण्डको हड्डीमा गम्भीर चोट लागेको छ भने घट्नापछि श्रीमती क्लेयरले बेड बनाउँने कम्पनीविरुद्ध अदालतमा मुद्दा समेत हालेकी छिन् ।

उनीहरुले केही दिन अगाडी मात्र यो पलङ किनिएको भनेर लण्डन हाइकोर्टमा मुद्दा सुनुवाईका क्रममा बताएका थिए ।
श्रीमतीको आरोप यस्तो छ कि, जुन दुर्घटना भएको हो बेडमा भएको खराबीका कारण भएको हो र बेड पनि केही हप्ता पहिले मात्र किनेको भनेर दावी गरिन् ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #सेक्स गर्दा गर्दै पलङ भाँचिएपछि
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्