खम्बेले गरे आधा शरीर नचल्ने मेहर सिंहलाइ सहयोग

रामेश्वर ढकाल
काठमाडौँ – कान्तिपुर टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दार र एनटीभी बाट प्रशारण हुने झट्काका चर्चित कलाकार निर्माता तथा निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले पिडित आधा शरीरनै नचल्ने गरिब दुखी पिडित मेहर सिंहलाइ आफ्नै घरमा आश्रय दिदै उनको औषधि उपचार गर्दै आएका छन् ।
गरिबीको कारण इण्डियामा काम गर्न जाने शिलशिलामा पहिरोले किचेर शरीरको नशा च्यापी आधा शरीरनै नचल्ने भए पछि भए भरको सम्पति सकेर उपचार गर्दा पनि नसके पछि काठमाडौँमा आई खोला तिर बसो बास गरि मागेर खाएको अबस्थामा चर्चित कलाकार निर्माता निर्देशक इन्द्र दोङ तामाङ “खम्बे” ले भेटेर पिडितहरुलाई आफ्नो सुटिङ स्थलमा नै लिएर उनीहरुलाई गाँस बास कपास तथा औषधि उपचार गर्दै राखेका छन ।
आर्थिक स्थिति अतिनै कम्जोर भएका मेहर सिंह र उनको श्रीमती लक्ष्मी सिंह अहिले सहयोगको आशा गर्दै बिगत १० बर्ष देखि दुख व्यहोर्दै आएका दम्पति काठमाडौँमा आएका छन । बिगत १० बर्ष देखि उपचार गर्दै आफ्नो श्री-सम्पति सक्दा पनि उनको उपचार गर्न नसकेकोले अहिले सहयोग माग्दै हिडेको छन ।
https://www.youtube.com/watch?v=OKo5V-arYFg&feature=player_embedded
क्याटेगोरी : जीवनशैली
ट्याग : #खम्बे
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्