चित्रकार सन्ध्या रेग्मी को नवौ एकल चित्रकला राजधानिमा प्रदर्शनी

कलाकार सन्ध्या रेग्मीको नऔ एकल चित्रकला प्रदर्शनीको समुद्घाटन असार २३ गते शनिबार नेपाल कला परिषद बबर्महलमा जर्मनीका महामहिम राजदूत दम्पत्ती रोल्यान्ड शेफरले एक भब्य कार्यक्रममा गर्नु भयो ।
सन २०१३ मा ूबुद्धका अनुहारहरुू ९ँबअभक या द्यगममजब० शिर्शकको सातौ एकल चित्रकला प्रदर्शनीबाट ख्याती प्राप्त गर्नुभएकी सन्ध्या रेग्मीले नेपाल र बिदेशमा गरी नौ पटक सम्म आफ्न पेन्टिङहरुको प्रदर्शनी गरिसक्नु भएको छ।
कार्यक्रमका बिशेष अतिथी नेपालका वरिस्ट कलाकार शशी बिक्रम शाहले क्यानन्भासमा घोडाको लाईभ पैन्टिङ चित्र कोरी दर्शकहरुलाई मन्त्रमुग्ध पार्नुभएको थियो भने क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रध्यापक सञ्जय देव बिशेष अतिथी हुनुहुन्थ्यो ।
बुद्ध शान्ति फाउन्देसनबाट आयोजित उक्त कार्यक्रमको सभापतित्तो अखिल नेपाल भिकछु महासंघका महासचिब भिकछु कोन्दन्य महास्थविरले गर्नु भएको थियो।
१५० भन्दा धेरै दर्शकरुले खचाखच हलमा श्रदेय भिछुहरु ,नेपाल ललितकला प्रतिस्ठानका बरीस्थ कलाकारहरु, प्राग्यहरु, कला समिक्छकहरु, कलानुरागीहरु, कवि तथा साहित्यकारहरु, बिविन्न देसका पूर्व राजदुतहरु लगायत सेन्ट मेरी स्कुलका आल्मुनाइहरुले खचाखच भरिएको थियो।
कार्यक्रमको अर्को आकर्शणमा कलासँग साहित्य र संगीत पनि मिसाउन्दै पैन्टिङरुमा कवी गोपीकृष्ण प्रसाईं र कवी तुसार सुबेदीले क्र्मस नेपाली र अङ्रेजी भाषामा कबिता लेखी वाचन पनि गर्नुभ्एको थियो भने कार्यक्रम उद्गोशक अङ्रेजी प्रा। डा.सञ्जयकुमार श्रेष्ठले गीतार बजाइ दिप श्रेष्ठ, ओमबिक्रम बिष्ट र नाराएण गोपालको गीत समेत गाउनु भएको थियो ।
प्रदर्शनी असार को ३१ गते सम्म चल्ने छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #सन्ध्या रेग्मी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्