आतंकवादी समूह आइएसले लियो श्रीलंका विस्फोटको जिम्मा

काठमाडाैँ, १० बैशाख । तीन सय भन्दा बढीको ज्यान जानेगरी श्रीलंकामा भएको शृङ्खलाबद्ध बिस्फोटनको जिम्मा आतंकवादी समूह स्लामिक स्टेट(आइएस)ले लिएको छ।
आइतबार देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटेलमा बिस्फोट हुँदा ३ सय १० जनाको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी व्यक्ति घाइते भएका थिए।
मारिनेमा ३६ जना विदेशी नागरिक भएको बताइएको छ। शृङ्खलाबद्ध विस्फोटनपछि मंगलबार शोक मनाइँदैछ। थप आक्रमण हुन नदिन तथा शंकास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न संकटकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #श्रीलंका विस्फोट
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्