नार्गाजुनका जनप्रतिनिधि भाइरस मार्न गल्ली गल्लीमा डिसइन्फेक्सन स्प्रे छर्दे

काठमाडौं । काठमाडौं नार्गाजुननगर क्षेत्र भित्रका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कन थालीएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ ९कोरोना भाइरस० को संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको नार्गाजुन नगरपालिकाका प्रमुख मोहनबस्नेतले जानकारी दिए ।
बढी भीडभाड हुने अस्पताल, भित्री सहरका ,बाक्लो बस्ती रानीवन,सितापाइला , तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको छ ।
नगरपालिकालले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नार्गाजुनका जनप्रतिनिधि
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्