नेपाली सांगीतिक आकाशमा एक होनहार इन्जिनीयर अर्यालको उदय

नेपाली सांगीतिक आकाशमा एक होनहार इन्जिनीयर मिलन अर्याल को उदय भएको छ ।
बहुप्रतिभाका धनि मिलन अर्याल हाल काठमान्डौ को तार्केश्वर नगरपालिका मा इन्जिनीयरको पद मा कार्यरत छन् ।उही मिलन को सुमधुर स्वरमा सुसज्जित पहिलो गिति एल्वम हो । ।
उनकै शब्द/संगीत र स्वर रहेको गितले अहिलेका युबा पिडिको मन जित्ने बिश्वाश लिन सकिन्छ सुदिप श्रेष्ठको म्युजिक एरेन्जमा तयार भएको गितलाई सुरज जोशीले ध्वनी मुद्रण( मिक्सिंग ) गरेका हुन् “केवल म”सुन्नका लागि तलको लिंक मा क्लिक गर्नुहोला ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मिलन अर्याल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्