चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक

काठमाडौं – नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक भएको छ । मंगलबार निर्माण युनिटले ‘छ माया छपक्कै’को फर्ष्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकारलाई स्थान दिइएको छ । दशैंमा रिलिज हुने भनिएको चलचित्रको सार्वजनिक पोस्टरमा पनि निश्चित रिलिज मिति तोकएको छैन ।
मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ । कलाकारत्रय दीपकराज, केदार र जितु केकीको सुन्दरतामा टोलाएको देख्न सकिन्छ । चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छ माया छपक्कै
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्