८३ औं वसन्तको उतरार्द्धमा पाँचौ एल्बमको तयारी गर्दे जगत मर्दन थापा

वरिष्ठ गायक जगत मर्दन थापाको ८३ औं वसन्तको उतरार्द्धमा पाँचौ एल्बमको तयारीमा लागेका छन ।
थापा सुहाग फेसन हाउसका प्रबन्धक तथा समाजसेवी मोहित मर्दनको साथ र सहयोगमा पाँचौ एल्बमको तयारीमा लागेका हुन ।
युवा जोश सहित अग्रसर भएका जगत मर्दन थापा गीतकार बसन्त वित्यासी थापाको शब्द, संगीतकार रुपक शाही समुदाको संगित तथा Waltz म्युजिक र नेपाली म्युजिकको फ्युजन गरी सो एल्वमको तयारी भइरहेको उनको भनाइ छ ।
प्रसिद्द संगितकार रुपक शाहीको एरेन्जमा नयाँ धुन तथा संगितपारखी हरुको लागि नौलो सांगितिक एरेन्जमेन्ट सहितको गीत कहिले तिमी अघी म पछी‘‘‘ बोलको गीत को काम भइरहेको छ ।
गायक थापाको चालिस वर्ष अघी र चालिस वर्ष पछीको पर्याय बन्दै उन्नाइस वर्षको अन्तरालमा अघी पछीको यो सामिप्यता पुन संगितकार रुपक शाही समुदा मार्फत पुन नेपाली आधुनिक संगित पारखीहरुका लागि एउटा नौलो फ्युजन सहित छोरा मोहितको उर्जाशिल सहयोग गायक संगितकार तथा समाजसेवी जगत मर्दन थापाको सुमधुर आवाजका साथ रेकर्डिङ सम्पना भएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #जगत मर्दन थापा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्