मौलिक तीज गीत कालिनदी बग्यो सलल सार्बजनिक

हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजलाई लक्षित गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम बढेको छ ।
यसै क्रममा चर्चित गायिका शर्मिला गुरुङ्ग र यज्ञ सापकोटा को स्वरमा रहेको नयाँ पारिवारिक तथा मौलिक तीज गीत कालिनदी बग्यो सलल भिडियो सहित सार्बजनिक गरिएको छ। उक्त गीतमा शिव सुवेदी को लय तथा शब्द रचना रहेको छ भने महेश बिक्रम पाण्डे ले सङ्गीत गरेका छन ।
मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् । भिडियोमा चर्चित मोडेल रिना थापा मगर र मदन खड्काको अभिनय रहेको छ । उत्त गीत शिव दर्शन फिलिम्स मार्फत सार्बजनिक गरियको छ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #कालिनदी बग्यो सलल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५मेगा केवलको लाखौं रकम अपचलन गर्ने पौडेल फरार
- ६टोखाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल आठ वर्षमा ,२६ विधामा सात लाख ८५ हजार बिरामीको सेवा
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्