हट केकीको हट फिटनेस, हेर्नुहोस तस्विरमा

नेपाली चलचित्रभित्र सुन्दर अभिनेत्री केकीले पछिल्लो समय आफ्नो शारिरिक स्वस्थतालाई पनि ध्यान दिन थालेकी छिन् । योगादेखि जुम्बासम्म उनको समय बित्ने गरेको छ । हलिउडदेखि बलिउडसम्मका धेरै अभिनेत्री आधा समय जिममा विताउने गर्दछन् । तर नेपालका अधिकाँस अभिनेत्रीहरु जिम जाँदैनन् । तर केकी भने शारिरिक अभ्यासमा कुनै कमी आउन दिएकी छैनन् । -आधा समय योगा र आधा समय जुम्वामा विताउने गरेकी छु,- उनले भनिन् -मानसिक र शारिरिक स्वस्थताका लागि यो अनिवार्य नै छ ।


म्यूजिक भिडियोबाट रंगमञ्चमा आएकी केकीको यात्रा नेपाली चलचित्रमा एक दशक वितिसकेको छ । सन् २०१० मा नेपाली चलचित्रबाट डुेब्यू गरेकी केकीको जीवनमा धेरै सफलता र थोरै असफलता पनि हात लागे । उनले सफलतालाई शीर चड्न कहिलेपनि दिइनन् तर असफलतालाई आत्मसाथ पनि गरिनन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #हट केकी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्