निर्देशक गणेश पाण्डेको शब्द र गायीका सुनिता अधिकारीको स्वर रहेको तिज गित चुरा सार्वजनिक

काठमाडौ । उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशक अवार्ड’ जितेका चर्चित बृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेको शब्द रहेको तिज गित सार्वजनिक भएको छ ।
पत्रकारीता र बृत्तचित्र निमार्णमा सफल भएका पाण्डेले पहिलो पटक नयाँ तिज गितको शब्द कोरोका हुन ।
शिव हमालको यूट्युवबाट सार्वजनिक भएको चुरा बोलको गितमा
चर्चित सर्जक शिव हमालको संगीत ,गायिका सुनिता अधिकारीको सुमधुर स्वरको जादु देखाएका छन भने प्रकाश भट्टले निर्देशन गरेका छन । राजेश घिमिरेको छांयाकंन , बिष्णु शर्माको सम्पादन रहेको चुरा गिति एल्वममा गायिका सुनिता अधिकारीको बेजोड नृत्य समेत देख्न सकीन्छ ।
भनिन्छ नि, जो संग जे छैन, त्यसको महत्व झनै बढी हुन्छ रे । मेरो आमाको कोखबाट दिदीबहिनी नभए पनि मलाई अगाध माया गर्ने थुप्रै दिदीबहिनी पाएको छु । त्यसैले पनि तीज र तिहार मेरो लागि सँधै विशेष छन् । तसर्थ यसपालि तीजमा तपाईंहरू सामु समसामयिक विषयवस्तु समेटिएको नयाँ गीत लिएर आएको गणेश पाण्डे बताउछन ।
हेर्नुहोस रमाइलो भिडियो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #चुरा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्