बाहुबली स्टारहरू सँग फिल्म खेल्दै शाहरुखका छोरा

शाहरूख खानका छोरा आर्यन खानको भारतमा चर्चा चुलिएको छ । हालै रिलीज ‘द लायन किंग’मा आफ्नो आवाज दिएका आर्यन ‘बाहुबली’ स्टारहरूसँग फिल्म खेल्ने चर्चा चलेको छ ।
प्रभास र राणा दग्गुबातीको साथमा उनले साउथ फिल्ममा अभिनय गर्ने बताइएको छ । भारतीय मीडिया रिपोर्ट अनुसार उनले निर्देशक गुनेशकको माइथोलजिकल फिल्म’ हिरण्यकश्यप’बाट आर्यन खान फिल्म इंडस्ट्रिमा कदम राख्न सक्छन् ।
उक्त फिल्ममा उनि प्रहलाद भूमिकामा रहनेछन् । यसमा पनि बाहुबलिमा जसरी नै प्रभास र राणा दग्गुबाती एक अर्कामा दुश्मन देखिनेछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #शाहरुखका छोरा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ६राष्ट्रिय एकता
- ७झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्