दिलीप रायमाझीको छोरी दिब्या पनि फिल्ममा डेब्यु गर्दै

नेपाली सिनेमा क्षेत्र यतिबेला सेलिब्रेटीका छोराछोरी पनि भित्रने क्रम बढेको छ ।
नायक दिलिप रायमाझीको छोरी दिब्या रायमाझीको पनि चर्चा चलेको छ ।चर्चित नायक दिलिप रायमाझी पुत्री दिव्या राइमाझीको चर्चा अहिले चलचित्र बजारमा चलेको छ ।
सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल अलिे भएको छैन ।
उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेको छ । दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् ।
उनैले निर्माण गर्न लागिरहेको लक्का जवान बाट उनलाई डेब्यु गराउँने तयारी सोचमा छन् ।
जुन फिल्ममा दिलिप पनि निर्माताको रुपमा रहनेछ । तर दिव्याले यही फिल्मबाट डेब्यु गर्ने नगर्ने बारेमा भने पक्का भईसकेको छैन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दिब्या रायमाझी
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्