यज्ञ सापकोटाको तिज गित घर झगडा – ३ सार्बजनिक

काठमाडौ । हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजलाई लक्षित गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम बढेको छ ।
यसै क्रममा चर्चित गायकहरु इन्द्र जि.सि, पुरुषोत्तम न्यौपाने,यज्ञ सापकोटा र गायिका हरु सावित्री मगर,शोभा पन्थ स्वरमा रहेको नयाँ पारिवारिक तीज गीत भिडियो सहित सार्बजनिक गरिएको छ। प्रदिप कंडेलको शब्द रचना रहेको गीतमा यज्ञ सापकोटाको लय रहेको छ भने इन्द्र जि.सि ले सङ्गीत गरेका छन ।
मदन खड्काले छायांकन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् ।
भिडियोमा सुरबीर पण्डित,रमा थपलिया,बद्रि,मनिका र इश्वरको अभिनय रहेको छ । उत्त गीत अकला देबि म्युजिक प्रा.लि को You Tube बाट सार्बजनिक गरियको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #यज्ञ सापकोटा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्