छवी ओझा र शिल्पाको झगडा : कानुनबिद स्वागत नेपालले गरे यस्तो खुलासा

काठमाडौं । फिल्म निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेलको झगडा यति वेला सर्वाधिक चर्चाको विषय बनेको छ ।
नायिका अधिकारीले श्रीमान ओझासँग सँगै बस्न नसक्ने भन्दै अदालतमा डिभोर्स गर्न फाइल अघि बढाईसकेकी छिन् ।
यही मेसोमा कानूनविद् स्वागत नेपालसँग सुत्र टिभीसँग कुरा गर्दै नायिका शिल्पाले श्रीमानले अन्याय गरेको प्रमाणसहित मुद्दा दर्ता गरेमा नायिका शिल्पा पोखरेलले अंश पाउने बताएका छन् ।
उनले नेपाली कलाकारहरुमा स्वार्थकै कारणले सम्बन्ध विच्छेद बढेको बताए । नेपालमा सम्बन्ध विच्छेद बढ्नुको मुख्य कारण भनेको पश्चिमा संस्कृतिको प्रभाव र नेपाली कलाकारहरुको विहेवारीमा हैसियत नमिल्नु भएको बताए ।
कलाकारहरुबीचमा डिभोर्सको कारण लेनदेन भए पनि तर, केही सेलिवे्रटीहरुले सम्बन्ध विच्छेद गर्दा ८० लाखको अंश लिएको कागज गरे पनि नलिएको बताए । उनले नायिका रेखा थापाले नै ८० लाख लिए भनेर दस्तखत गरे पनि छवी ओझासँग अंश नलिएको खुलासा गरे ।
नायिका रेखा थापाको कानुनी सल्लाहकार समेत रहेका नेपालले अब छवी ओझा र शिल्पाको केशमा यदि अदालतमा मुद्दा परेको खण्डमा नेपालको अदालतले शिल्पालाई अंश दिएर सम्बन्ध विच्छेद गराउनसक्ने अनुमान लगाए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #छवी ओझा र नायिका शिल्पा पोखरेल
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्