श्रीमान श्रीमतीले सेक्स गरेको लिक भएपछि आत्महत्या

भारतको मध्येप्रदेशको देवासमा एक दम्पत्तीले आत्महत्या गरेका छन् । निजी क्षणको भिडियो भाइरल भएपछि दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
आफूले शारीरिक सम्पर्क राखेको भिडियो सार्वजनिक भएपछि एक दम्पत्तीले संसार त्यागेका छन् ।
यी दम्पतीले आफ्नो मोबाइलमा एक भिडियो खिचेका थिए । केही समयपछि त्यो मोबाइल हराएछ । हराएको मोबाइलबाट उनीहरुको भिडियो इन्टरनेटमा राखिएपछि भाइरल भयो । यो थाहा पाएपलगत्तै उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #सेक्स
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्