तस्विरमा हेर्नुहोस भद्रगोलकी सेक्सी रक्षा

पछिल्ला वर्षहरूमा ‘भद्रगोल’ हास्य सिरियलबाट चर्चित बनेसँगै अभिनेत्री श्रेष्ठ केही सिनेमामा समेत देखापरिसकेकी छन्। उनको सुन्दरतासँगै अभिनयको पनि उत्तिकै तारिफ हुने गरेको छ।
सिन्धुपाल्चोककी चर्चित कलाकार रक्षा श्रेष्ठको क्रेज निक्कै बढेको थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरेकी अग्रपंक्तिकी कलाकार हुन् ।

चर्चित फोटोग्राफर राजभाइ सुवालसँग फोटोसुट गराएपछि जीवनमा पहिलोपटक राम्री भएको महसुज गरेको उनी बताउछिन ।

उनी त्यो क्षणलाई सम्झँदै भन्छिन्,‘ मैले जीवनमा आफूलाई पहिलोपटक त्यति राम्री भएको देखें। हाल उनका केही तस्वरिहरु सामाजिक संजालमा भाइरल भइरहेको छ ।



क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #रक्षा
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्